arrow

५९ वर्ष यताकै सबैभन्दा उच्च तापक्रम रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
japan-hot-air.jpg

काठमाडौँ । म्यानमारका नागरिकहरूको जनजीवन अत्यधिक गर्मीका कारण प्रभावित बनेको छ । 

देशका विभिन्न क्षेत्रहरूमा अत्यधिक तापक्रमको रेकर्ड गरिएको छ । 

ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी हुने शहरको सूचीमा परेको छ । 

अप्रिल २८ मा, चोकमा विगत ५६ वर्ष यतको सबैभन्दा उच्च तापक्रम ४८.२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको छ। 

मण्डले क्षेत्रको न्याउङ–युमा विगत ५९ वर्षमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरिएको थियो । 

देशका धेरै क्षेत्रहरूमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पनि बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ