Bhutan has banned the import of poultry and its products from India for an indefinite period following an outbreak of bird flu in West Bengal.Chief Veterinary Officer Karma Tenzin said until India declares itself bird flu free, the ban would continue.The ban came into effect on Wednesday.
काठमाडौं, पुस ९ - माओवादी अध्यक्ष प्रचण्डले दर्ुइ दिनभित्र आफूहरू सरकारमा र्फकने बताएका छन् । माओवादी छापामार व्यवस्थापनमा खटिएका भूतपर्ूव सैनिकको बिदाइपछि सोमबार सञ्चारकर्मीस“ग उनले गणतन्त्र सुनिश्चित भएकाले सरकारमा र्फकन लागेको बताए । ‘हामी दर्ुइ-तीन दिनभित्र सरकारमा जान्छौं,’ उनले भने- पुरानै जानर्ुपर्छ भन्ने छैन तर पुरानास“ग अनुभव छ, सल्लाह गर्र्छौं । Continue reading »
भैरहवा, पुस १ - ‘दाजु प|mुटी पिऔं न,’ बसमा यात्रा गरिरहेका बेला आफूस“गै घर र्फकंदै गरेका नेपाली युवकले आग्रह गरे । र्टार्न नसकेर पाल्पा ता“हु-४ का पहलसिं जर्घर्ाारले प|mुटी खाए । केही क्षणमै साथमा रहेको १३ हजार भारतीय रुपैया“ गायब भएको उनले चालै पाएनन् । एकछिनमै उनी बसको सिटमै बेहोस भएका थिए । Continue reading »
नया“दिल्ली, मंसिर २६ - भारतले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई भारतीय सेनाको ‘मानार्थ प्रधानसेनापति’ सम्मान दि“दै स्थगित सैन्य परम्परालाई निरन्तरता दिएको छ ।
राष्ट्रपति प्रतिभा पाटिलले कटवाललाई बुधबार राष्ट्रपति निवासको अशोका हलमा आयोजित कार्यक्रममा मानार्थ प्रधानसेनापतिको सम्मान दिएकी हुन् । राजाले चार वर्षघि सत्ता लिएपछि नेपाली सेनालाई दि“दै आएको सहयोग र सम्बन्ध भारतले रोकेको थियो ।
स्थगित सैन्य सहयोग र सम्बन्ध सुचारु गर्ने संकेत दि“दै भारतीय सेना प्रमुख दीपक कपुरले समकक्षी कटवाललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । परम्पराअनुसार नेपाली सेनाका प्रमुख भारतीय सेनाको मानार्थ प्रधानसेनापति हुन्छन् । हरेक प्रधानसेनापतिले नियुक्तिपछि भारत भ्रमण गर्दा यस्तो सम्मान पाउने गर्छन् । त्यसैगरी भारतीय प्रधानसेनापतिले नेपाल भ्रमण गर्ने प्रचलन छ । Continue reading »
नया“दिल्ली, मंसिर १९ - र्सार्कले नेपाललाई भारत हु“दै बंगलादेशको चटगाउ“ जोड्ने रेलमार्ग निर्माण लगायत केही क्षेत्रीय परियोजना अघि बढाउने भएको छ ।दिल्लीमा शुक्रबार सुरु हुने र्सार्क मन्त्रीस्तरीय बैठकले १४ औं शिखर सम्मेलनका प्रतिबद्धताअनुरूप सदस्य राष्ट्रलाई रेल तथा हवाई मार्गबाट जोड्ने परियोजना कार्यान्वयन गर्ने भएको हो । Continue reading »
काठमाडौं, मंसिर १८ - माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध टुंग्याउन संसद्वादी, आफ्नो पार्टर्ीी ‘राजाको वरपर रहेका राष्ट्रवादी’ बीच नया“ एकता गर्नुपर्ने बताएका छन् ।नेपाल पत्रकार महासंघद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले यो नया“ ‘त्रिपक्षीय एकता’ को महत्त्व बुझ्न र त्यसअनुरूप भूमिका निर्वाह गर्न ठूला सञ्चारगृहलाई सल्लाह पनि दिए । Continue reading »
काठमाडौं, मंसिर १७ - पहिलो पा“चतारे होटल सोल्टी क्राउन प्लाजाले सात वर्षछि हालैमात्र कोठाका कार्पेट, बत्ती, टेलिभिजन र रङ पूरै परिवर्तन गरेको छ । यो परिवर्तन शान्ति पुनःस्थापनास“गै ठमेलका होटलदेखि रेस्टुरेन्टसम्म देखिन्छ ।द्वन्द्वस“गै पर्यटक घटेपछि सञ्चालन खर्चसमेत नउठेर कठिनाइमा परेका व्यवसायीले अब धक फुकाएर खर्च गर्न थालेका हुन् । यसअघि लामो मन्दीका कारण अधिकांश न्यूनतम पर्ूवाधारमा चलिरहेका थिए । Continue reading »
BIRATNAGAR, Dec 1 - Maoists Chairman Prachanda has said that his party would not go for the Constituent Assembly elections unless the demands put forth by the party were met. Addressing a political training of Maoist cadres in Biratnagar Saturday, the Maoist supremo said that his party would be ready for the CA polls only if its demands—declaration of a republic by the interim parliament, reconstitution Continue reading »
लन्डन, मंसिर १५ - नेपाल सरकारले पहिलो कूटनीतिक सम्बन्ध कायम भएको देश बेलायतस्थित आफ्नो दूतावास भवन बिक्री गर्ने निर्ण्र्ाागरेको छ । नेपालमात्रै होइन, दक्षिण एसियाकै पहिलो मिसन रहेको उक्त भवन सिद्धान्ततः बिक्री गर्ने निर्ण्र्ााभएको नवनियुक्त राजदूत मुरारीराज शर्माले खुलासा गरेका हुन् । Continue reading »

Recent Comments