arrow

बाख्राको सालिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
bakhra-salik.jpg
तस्बिर: नारायणकुमार राई-रासस

धनकुटा ।  धनकुटाको साँगुरीगढी बाख्राको सालिक बनाइएको छ। 

बाख्रा पकेट क्षेत्र साँगुरीगढी गाउँपालिका-३ स्थित कुशेटारमा किसानले बाख्राका सालिक बनाएका हुन् । 

उनीहरूले  उन्नत जातको बोयर बाख्राको प्रतिमा बनाएका छन् ।  

जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशु सेवा कार्यालय धनकुटाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ