- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नविन्द्र अर्याल रहेका छन् ।
यसअघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डीआईजीको विशेष पद सिर्जना गरेको थियो । यो पद उनीहरुको कार्यकाल सकिएसँगै खारेज हुने सरकारको निर्णयमा उल्लेख छ ।