arrow

राज्य व्यवस्था समितिमा फास्ट ट्रयाक सडकबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसदको एक समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ